भारतको नयाँ दिल्लीमा गो’ ली हा नी नेपाली ४५ वर्षीय मीना तामाङको ह’त्या

समाचार

नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा एक नेपाली महिलाको गो ली हा नी ज्या न लि ए को छ। दिल्लीस्थित मनजुका टिलामा होटल र किराना पसल गर्दै आएकी नुवाकोट दुप्चेश्वोर, वाड न २ निवासी ४५ वर्षीय मीना तामाङको ज्या न लि ए को हो।उनलाई बुधबार बिहानै पसलमै गो’ली हा नि’एको थियो। सिसिटिभी फुटेज भए पनि हालसम्म ह’त्या रा’को कुनै खबर नभएको आफन्तले जानकारी दिएका छन्। मीना तामाङ विगत ८ वर्षदेखि श्रीमानसँगै तिब्बत मा’र्केट नजिकै मैन रोडमा किराना फसल गर्दै आइरहेकी थिइन्।

१७ मार्चको बिहान एक्कासी दुईजना ब’न्दु’क धा’री लु’टे’रा’हरुले उनीमाथि गो’ली प्र’हा’र गरेका थिए। त्यसपछि उनलाई नजिकैको सिविल लाइन ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकहरुले मृ त घो षणा गरेका थिए । तामाङको पो स्ट मा र्ट म रिपोर्ट पश्चात बिहीबार परिवार र आफन्तको उपस्थितिमा दाहसंस्क’र गरिएको छ।

उच्च प्रहरी अधिकारीका अनुसार बुधबार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचित व्यक्ति मोटरसाइकलमा आएर एकाएक गो ली प्र हा र गरेका थिए । छातीमा गो ली ला गे पछि ढ ले की उनलाई नजिकैको हस्पिटल पठाइएपनि चिकित्सकले मृ त घो षित गरेका थिए । उनको पतिसँगै १२ वर्षीय छोरी समेत रहेको बताइएको छ । प्रहरीले ह त्या किन भयो भन्नेबारे अनुसन्धानका साथै अ प राधीको समेत खोजी भइरहेको जनाएको छ ।

घ’टनाबारे अर्को पक्षले भने फरक भनाइ राखेको छ। सो पक्षका अनुसार लु टे रा’ले मीनाको पसल भित्र लु ट्ने प्रयास गरे, मीनाले प्र’ति का’र गर्दा लु टेरा’हरुले गो ली हा नेका थिए। तर पसलमा कुनै पनि समान र रकम भने लु टिएको छैन। घटना भएको स्थानका लगभग प्रत्येक पसलमा दिल्ली स’रकार तथा निजि क्षेत्रबाट राखिएका सिसिटिभी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *