सार्है दु’ख’द खबर : कुवेतमा एक नेपाली कामदारको दुखद नि’धन

समाचार

सार्है दु’ख’द खबर : कुवेतमा एक नेपाली कामदारको दु’ख’द नि’धन बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृ’त्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्र’ममा मृ’त्यु भएको हो । गै:र:का’नुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा ख’रा:बी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृ:त’क कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि गै’रका’नुनी रुपमा कार्यरत थिए र उनले पहिले काम गर्ने कुन कम्पनी हो भन्ने बारे केही खुलेको छैन । मृ:त’कको परिवारसँग सामान्यव गरि आवश्यक प्रक्रिया पुर्‍याएर श’व स्वदेश पठाइने कुवेतस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।मृ’तक’को घरमा श्रीमती र तीन छोराहरु रहेको बुझिएको छ।

अन्य समाचार: आयुर्वेद कलेजमा अध्ययनरत १७बर्षकी भट्टको मृ`त्यु, किर्तिपुरको आयुर्वेद कलेजमा डाक्टर पढ्दै गर्नुभएकी गायत्री भट्टको मृत्यु भएको छ । भट्टलाई बिहीबार साथीहरुले छात्रवासमा अचेत अवस्थामा ओछ्यानमा लडेको अवस्थामा फेला पारेका थिए ।बिहीबार बिहान साढे ८ बजे साथीहरुसँगै खाना खानुभएकी १७ वर्षकी भट्टलाई सोही दिनको साझँ साथीहरुले बेहोस अवस्थामा फेला पारेको कलेज प्रमुख डा.शिव मंगलले जानकारी दिनुभयो ।

‘साथीहरुसँग बिहान खाना खानुभएको रहेछ, शिवरात्री भएकाले मन्दिर दर्शन गर्न जाऊ भनी साथीहरुले अनुरोध गर्दा आफु राती नसुतेको र आगामि परीक्षाको तयारी गर्ने भन्दै नजाने बताएपछि साथीहरु मात्रै मन्दिर जानुभएछ, मंगलले भन्नुभयो, ‘दिउँसो ३/४ बजेतिर मन्दिरबाट फर्किएर साथीहरुले कोठामा बोलाउँदा नबोलेपछि छिमेकीको घरबाट कोठामा हेर्दा लडेको देखेपछि साथीहरुले तुरुन्तै किर्तिपुर अस्पताल पुर्याउनुभयो तर अस्पताल पुर्याएको ५ मिनेटमै डाक्टरहरुले मृत घोषित गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *