कन्चनको अस्पतालमा मृ’त्यु, मृ’त्यु अघि अनिशासंग बनाएका टिकटक अहिले सामाजिक संजालमा भाइरल (भिडियो सहित)

मनोरञ्जन

बिवाह गरेको केहि दिनमै श्रीमती अनिशाले छोडे पछि पिडामा रहेका कन्चनले गलत कदम उठाउँदा ज्या न गु माउनु परेको छ । श्रीमती अनिशाले सिन्दुर पोते गरेको केहि दिनमै छोडेपछि उनले गलत कदम उठाए जसले गर्दा उनि केहि महिना देखि अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको उपचार गर्न लाखौ कोसिस गर्दा पनि अन्ततः नि’धन भएको खबर भिभिन्न सामाजिक संजाल र मिडियामा अहिले समाचार भाइरल भैरहेको छ ।चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँकिएको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले देहत्याग गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फेसबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्विकारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वीकार नगरेको बताएकी थिइन । कन्चनले काठमाडौँ लगेर आफुलाइ  सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।

तर यता कन्चनका परिवारको भने अर्कै दावी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धोका दिएपछि आफ्नो छोराले यो कदम चलेको आरोप लगाएका छन् ।  उनको नि’धनको खबर आएपछि अहिले सामाजिक संजालमा यी दुईका नाममा बिगतमा सार्वजनिक भएका टिकटक भाइरल भैरहेका छन् ।  भिन्न समय रमाइलो गर्दै दुइले बनाएका भिडियो कन्चनका शुभचिन्तकले श्रद्धा’ञ्जली अर्पण गर्दै दोषीलाई कारवाहीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *