त्यसपछि मलाई पछाडीबाट उसले स मात्यो र सु’रु गर्यो…..

समाचार

काठमाडौ । जसले गल्ती गर्यो उसैले ध म्की दिएपछि एक महिलाले आफु माथि परेको समस्या कसैलाई सुनाउन सकिनन् । श्रीमान विदेशमा थिए उनी घरमा एक्लै थिइन् । गाउँकै एक ससुरा उमेरका पुरुषले घरमा आएर क रणी गरेको महिलाको भनाई छ । कसैलाई भनिस् भने तँलाई मा रि दिन्छु भनेर चे तावनी दिएपछि उनले आफु माथि भएको घटना कसैलाई भन्न नसकेको बताएकी छन् ।

झापाको कमल गाउँपालिकामा भएको यो घटनाले गाउँघरमा महिला सुरक्षित छैनन् भन्ने देखाउँछ । उनले प्रहरी प्रशासनले पनि आफुलाई साथ नदिएको बताएकी छन् । गणेश बुढाथोकी भन्ने ब्यक्ति जो समाजमा अगुवा भनेर चिनिन्छन् ।

उनी शौचालय जान लागेकी थिइन् त्यही मौकामा उनले आफु तिर ताने र क रणी गरे । त्यती मात्र होइन उनले गल्ती गरिसकेपछि महिलालाई कसैलाई नभन्न चेतावनी दिएका थिए ।तर पनि उनले आफु माथि भएको घटना सार्वजनिक गरेपछि गाउँमा अन्य महिलाले पनि हामी माथि पनि यी पुरुषले यस्तै गरेका थिए । हामीले बोल्न सकेनौं भनेर भन्ने गरेको बताएकी छन् । आफु ३ छोराछोरीसंग घरमा बस्दै आएकी थिइन् ।

दाजु भनेर सम्बोधन गर्थिन । उनले यस्तो गर्छन होला भन्ने कल्पना पनि गरेकी थिइनन् । राती आफ्नो ढोकाको कुनामा आएर लु केका रहेछन्, म शौचालय जान जान बाहिर निस्कदा म माथि घटना गराए, महिलाले भनिन् ।घटना पछि उनले कसैलाई भने जे पनि हुनसक्छ भनेर चे तावनी दिए । भोली पल्ट बिहानै आएर पनि फेरी चे तावनी दिए । मलाई सबैले यो गाउँमा मान्छन्, प्रहरी प्रशासनले पनि म जस्तो मान्छेले यति नराम्रो काम गर्छ भनेर कसैले विश्वास गर्दैन भनेर चे तावनी दिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *