गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट हसियाले काटि’दिए

समाज

एजेन्सी – गर्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट ह’सियाले का’टेका छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् ।सो घटनामा घा’इते भएकी महिलाको अवस्था गम्भी’र रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचा’र चलिरहेको बताइएको छ । सो घटनामा संलग्न श्रीमानलाई प’क्राउ गरिएको छ ।

महिला घाइ’ते भएपछि उनका भाइले प्रहरी’मा उजु’री गरेका थिए । सोही आधारमा अभियुक्तलाई गि’रफ्तार गरिएको प्रहरीले उल्लेख गरेको छ ।श्रीमति अनिताको पेटमा ह’सिया प्र’हार गरेको आरो’प पन्नालालमाथि लागेको छ । उनका ५ जना छोरी भएको र छैठाैँ गर्भमा छोरा छन् की छोरी भनेर हेर्न त्यसो गरेको बताइएको छ ।
अन्य समाचार: काठमाडौ । वैदेशिक रोजगारीमा रहेका धेरै युवाहरुको घर उजाडीएको उदाहरण देखिएका छन् । युवकहरु खाडी मुलुकमा पसिना बगाएर काम गरिरहेका हुन्छन् । तर सन्तान लिएर गाउँमै बसेका श्रीमती भने पारिवारिक दवाव, सामाजिक अपहेलनाका कारण गलत बाटो अपनाएका थुप्रै उदाहरण छन् । कतिपय महिला आफ्नै स्वार्थले परिवार र श्रीमान छोडेर छुट्टै बाटो लागेको पनि देखिएको छ ।

यहाँ प्रस्तुत गरिएको घटना पनि त्यस्तै छ । साउदीमा रहेका एक पुरुष, परिवार र श्रीमतीका लागि भन्दै पसिना बगाइरहेका थिए । तर उहाँ विदेशमा रहेका श्रीमानले अचानक सामाजिक सञ्जालमा आफ्नै श्रीमतीले घुम्टो ओढेर अर्कैको बेहुली भएको देखे । त्यसपछि उनी अहिले नेपाल आएका छन् । श्रीमती अर्कै पुरुषसंग विवाह गरेर काठमाडौमा बसेको थाहा पाएको बताए ।झापा दमकका यि पुरुषले काठमाडौमा खोज्न जाँदा पनि घरभेटी फेला पारे तर श्रीमतीलाई फेला पार्न सकेनन् । श्रीमतीले २८ लाख रुपैया हिनामिना गरेर लगेको श्रीमानको आरोप छ । झापा गौरादह नगरपालिका १ का उनीहरु दमकमा आएर बसेका थिए । त्यहाँ बस्दा उनको श्रीमतीको अर्का एक पुरुषसंग सम्पर्क रहेको आफुले धेरै पछि थाहा पाएको बताए ।

आफ्नो मात्र कमाइले पुगेन भनेर कपडा सिलाउने काम गर्छु भनेपछि दमक गएर बस्न आफुले अनुमति दिएको उनको भनाई छ । विदेशमै गाडी चलाउने उनको गाडीले दुर्घटना गराएपछि जे ल मा परेका थिए । जे ल वाट बाहिर निस्केपछि पनि राम्रोसंग कुराकानी भएको थियो । तर पछि आफुले अर्कैसंग गएको भन्ने खबर पाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *