यी नै हुन् : अस्ट्रेलियाको सिड्नीमा चोरलाई च’क्कु लिएर ल’खेट्ने सा’हसी नेपाली चेली पवित्रा”

समाचार

काठमाडौँ !नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र सिड्नीकाे अर्वनमा सोमबार साँझ एक नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर सिड्नीभर चर्चा पाएको छ। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ सात बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो।


अन्य समाचार: फागुन २१,शुक्रबार काठमाडौं।। “विप्लव” सँगै हामी पनि आज बाट कार्यक्रमको रिपोर्टिङकालागि सार्वजनिक हुने भएका छौ। राष्ट्रिय सभागृहमा हुने हस्ताक्षर समारोहको कार्यक्रम हुँदैछ। भनी रवि लामिछानेले भर्खरै फेसबुक मार्फत जनाएका छन्।
सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने च्यानलका म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।नेपालमा पहिलो फोरके टिभी आफूहरूले ल्याएको लामिछानेले बताए। मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा एक सञ्चार माध्यम थप भएको बताए।जनताका आवाजलाई प्राथमिकता दिने र मनोरञ्जनात्मक कार्यक्रम दिन टेलिभिजन ल्याइएको उनको भनाइ छ।ग्यालेक्सीमा आउने मुख्य कार्यक्रम र प्रस्तोता यसप्रकार छन्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *