७ हजार भ्रष्टहरुलाई जेलमा नठोकि म कुनै हालत “प्रधानमन्त्री पद” छोडदिन: ओली

राष्टिय

काठमाण्डौं । यो देश बिगार्ने ५’७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म प्रधानमन्त्री पद छोड्दिन भनोस् भन्ने चाहाना हरेक नेपालीले यतिबेला प्रधानमन्त्री केपी ओलीसँग राखेरका छन् । ओलीले नेतृत्वको गरेको पार्टी वा सरकार त्यसपछि भने बहुमत मात्रैहोईन दुई तिहाईको साथ राज्य चलाउने छ ।

नकेपाका अर्का अध्यक्षप्रचण्डले भारतको लागि कम्फटेवल सरकार भनेको केहि समयमा नै केहि बुद्धीजिवीहरुले यस्तो बिश्लेषण गरेका हुन । नेपालमा भष्टचारीको यति धेरै बिगबिगी छ कि पैसा नदेखाई काम नै नहुनेसम्म छ । यो अबस्थामा केपी ओलीले यो देश बिगार्ने ५/७ हजार भ्रष्टहरुलाई जेल नहालीकन म प्रधानमन्त्री पद छोड्दिन भन्ने हो भने र आफ्नैबाट शुरुवात गर्ने हो भने उनी प्रति आम नागरीकको चासो झनै बढेर जानेछ ।

संसद बैठक बोलाउनु पर्ने बाध्यताको बिच प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी ओलीले यो काम गर्न सक्छन् वा सक्दैनन त्यो भने हेर्न बाकी छ । भष्टचारीको अनुहार समेत हेर्दिन भनेका ओलीले यति काम गरेको अबस्थामा उनलाई र उनको पार्टीलाई नागरीकमा जान सहज अबस्था आउने छ । अन्यथा आफैले मृत्युशैयामा पुर्याएको संसदले ओलीलाई नै फेरी प्रधानमनत्री बनाउला र सरकार चलाई राखुला भन्ने सपना नदेखेको राम्रो हुने छ । ओलीले ंससदमा अबिश्वासको मत फेस गर्दा उनी नै कमजोर देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *