अन्ततः सियोना श्रेष्ठ को उपचार सफल भयो अब नेपाल आउने तयारीमा मा Siyona Shrestha (भिडियो हेर्नुहोस)

समाचार

लामो समयदेखी पोल्यान्डमा उपचाररत सियोना श्रेष्ठको स्वास्थ्यमा केही सुधार आएको छ,नेपाल तथा बिदेशका विभिन्न ब्यक्ति संघ संस्थाको सहयोगमा अहिलेपनी सियोना श्रेष्ठको उपचारका लागि सहयोग रकम संकलन भै रहेको छ, अति नै दुर्लभ रोग भएकोले लागत करिब २५ करोड लाग्ने उनको बुवा आमाले बताउदै आउनु भएको थियो। सियोनाको बुवाले एक भिडियो मार्फत छोरिको अहिलेको अबस्था बारे जानकारी गराउनु भएको छ। बाकी भिडियो यो समाचारको तल छ हेर्नुहोला।
यो समाचार नि हेर्नुहोस् |

कठमाडौ । सदावहार नायीका करिश्मा मानन्धर लामो समय पछि आफ्नो मामा घर पुगेकी छन् । उनले त्यहाँ आफुले विताएको बाल्यकालको याद गरिन् । मामाघरमै हुर्किएकी करिश्माले त्यहाँ आफ्नो मितिनी समेत फेला परेकी छन् ।भवानी आचार्य उनको मितिनी थिइन् । ३ कक्षामा पढ्दा उनीहरुले मितिनी लगाएका थिए । अकस्मात गाउँमा मितिनी भेर्टिपछि उनीहरुले निकै रमाइलो गरेका छन् ।गाउँमा बिताएका रमाइला पल उनीहरुले सम्झिए । गाउँमा मकै बोकेको याद पनि गरे । सानैमा सबै साथीले आफुलाई माया गर्ने गरेको करिश्माको भनाई छ । नायीका बनेर अमेरिका पुगेपछि भवानी उनलाई भेट्न माइती पुगेकी थिइन् ।

तर उनले करिश्मा नेपालमै नभएको खबर पाएकी थिइन् । तर अकस्मात बच्चामा मितिनी लगाएको साथी आफ्नै घरमा पुगेपछि भवानी पनि अचम्म परिन् । उनीको अनुहारमा निकै खुसी देखिएको थियो ।सानैमा पनि करिश्मासंग भवानी निकै नजिक थिइन् । अहिले भेट्दा पनि भवानीले अंगाले पछि उनले त्यो पुरानो सम्झना गरिन् । यो भवानी सानोमा पनि मसंग यसरीनै झु ण्डि रहने हो अहिले पनि त्यस्तै ।उनले भवनीका परिवारका सबैसंग परिचय गरिन् । निकै रमाइलो गरेका करिश्मा र भवानीले केहीबेर निकै रमाइलो गरे । आफुसंगै गएका कलाकारहरुलाई करिश्माले आफु जन्मेहुर्केको ठाउँका बारेमा पनि जानकारी गराएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *