यीनै हुन आज विहान कोहलपुर’को दु’र्घटना’मा ज्या’न गुमाए’का २५ वर्षिय क्रिकेट खेलाडी बिरेन्द्र !

राष्टिय

एकाबिहानै कोहलपुरमा बस’को ठक्क’र’बाट एक जना’को मृ’त्यु भएको छ । कोहलपुर नगरपालिका ३ किरणनाला नजिकै भे१ख २२३९ नम्बरको बस’ले ठ’क्क’र दि’दा सोही ठाँउ’का २५ वर्षिय बिरेन्द्र शाही’को मृ’त्यु भए’को हो ।

भे१०प ५६१ नम्बरको मोटरसाईकलमा सवार शाही’लाई बसले ठ’क्क’र दिए’को थियो । शाही’को घ’टनास्थ’लमै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बस र पश्चिमबाट पूर्व आउँदै गरेको मोटरसाइक ए’कआपस’मा ठो’क्किए’का थिए ।दु’र्घटना’मा अन्य २ जना घा’ईते भए’का छ’न । तिब्र गतिमा रहेको बसले मोटरसाईकलसँगै पैदलयात्री र साईकलमा सवार ब्यक्तिलाई समेत ठक्क’र दिए’को थियो ।

ठ’क्कर’बाट साईकलमा सवार बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरा घाई’ते भए’का हुन । घा’ईतेमध्ये एक’को अव’स्था ग’म्भीर रहेको प्रहरीले जनाएको छ । दु’र्घटना गराउ’ने बस र त्यसको चालक’लाई नियन्त्रण’मा लिईसकिए’को प्रहरीले जनाएको छ ।

यसअघि सोमबार बेलु’का टिप्पर’को ठक्कर’बाट बाँकेको’ कुशुममा एक जना’ले ज्या’न गुमाएका थिए । मोटरसाईक’लमा रहेको दाजुभाई’लाई टिप्परले ठ’क्क’र दिदाराप्तीसोनारी गाँउपालिका ८ बस्ने वर्ष २५ का ढकबहादुर खड्का’को ज्या’न गए’को थियो भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का ग’म्भी’र घा’ईते भए’का थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *