फेरि घ’ट्यो अर्को ड रलाग्दो घ’टना, ९ बजेसम्म पढेर बसेकी १७ बर्षिया कबिताको मध्यरातमा भयाे सोच्नै नसकिने तरिकाले, मृ`त्यु…

समाचार

सल्यान । सल्यानमा धा’रिलो ह तियार प्रयोग गरी ह त्या गरिएकी किशोरी ह त्याको अ’नुसन्धानमा भुन्टी नामक कुकुरलाई प्रयोग गरिएको छ। जिल्लाको त्रिवेणी गाउँपपालिका-१ तल्लो काभ्राकी १७ वर्षीया कविता बोहराको शुक्रबार राति ह त्या भएको थियो। घ टनाको अनु सन्धानका लागि नेपालगञ्जबाट प्रहरीले शनिबार ‘भुन्टी’ लाई घ टनास्थल ल्याएर अनुसन्धान थालेको सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।प्रहरी निरीक्षक लक्ष्मण वलीले बोहोरा ह त्या

अ’नुसन्धान गर्न भुन्टीसहित आफ्नो टोली शनिबार बेलुका ५ बजे घ टनास्थलमा पुगेको बताए। ‘कुकुरले बोहोरा, उनका कपडा सबै सुँघ्यो र केही परसम्म पुग्यो,’ प्रहरी निरीक्षक वलीले भने ‘तर, खोला आएपछि अलमलियो।’ घर परिवारले श वमाथि छुट्टै कपडा ओढाइदिएको र धेरै मानिस श व भएको स्थानसम्म आवातजावात भएका कारण कुकुर अलमलिएको वलीले बताए।कुकुर अलमिलिए पछि शनिबार राति नै उसलाई नेपालगञ्ज फिर्ता पठाइएको वलीले जानकारी दिए। सल्यान प्रहरी प्रवक्ता उमाकान्त जोशीका अनुसार घ टनास्थलमा बोहोराको मोबाइल फेला परेको छ। अब त्यही मोबाइलको कल डिटेल्सको आधारमा प्रहरीले अ नुसन्धान गर्ने तयारी गरेको छ।

‘बोहोरा रातिमा किन घरदेखि बाहिर निस्केकी हुन, शौच गर्न वा कसैले फोन गरेर बोलाएपछि उनी निस्केकी हुन्? अहिले थाहा छैन,’ जोशीले भने, ‘अब त्यही आधारमा अ नुसन्धान अगाडि बढ्छ।’कक्षा ९ मा अध्यनरत बोहोराको अगाडि घाँ’टी र पछाडि टाउकोको भागमा धा रिलो ह’तियारले आ क्रमण गरी वि’भत्स ह त्या गरेको अवस्थामा श व फेला परेको थियो। कविताका अभिभावकले शुक्रबार राति ९ बजेसम्म उनलाई कोठमा पढिरहेको देखेका थिए। त्यसपछि उनीहरू सुते। मध्य रातमा कविताकी दिदीको छोरा (बालक) वान्ता गर्न थालेपछि कविताको खोजी भएको थियो।

उनकी दिदी बिरामी भएपछि उपचारका लागि बाँके गएकी थिइन। बोहोरा परिवारमा दुई छोरीमात्रै छन्। खोज्दै जाँदा कविताको शव घरदेखि झन्डै १५ मिटर तलको गाईबस्तु बाँध्ने भकारोनजिकै फेला परेको थियो। केही वर्ष पहिले सल्यानमा भएको यस्तै ह त्याकाण्डको अ’नुसन्धान गर्न पनि भुन्टी कुकुर लगिएको थियो। कविताको श व पोष्ट मार्टमका लागि अहिले जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *